‘नेकपा’ कालको असंवैधानिक काम सच्याएकोमा प्रचण्ड र माधव नेपाललाई धन्यवाद :  जितेन्द्रनारायण देव

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ‘नेकपा’कालमा भएका त्रुटि र असंवैधानिक कामलाई सच्याएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिएका छन् ।नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्तरिम संविधान २०६३ र नागरिकता ऐन २०६३ दलहरुबीच सहमतिको दस्तावेज र क्रान्तिको दस्तावेज भएको बताए । अन्तरिम संविधानमा रहेका प्रावधानलाई जस्ताको तस्तै अहिलेको संविधानमा राखेको र एनआरएन,

सम्बन्धित सामग्री

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश - Nepal Japan

पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)

कांग्रेसमा रहेर राष्ट्रिय सभा सदस्य खाएपछि एमालेमै फर्के जितेन्द्रनारायण देव

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका निवर्तमान सदस्य जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

काठमाडौँ- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् ।  देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए । उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए  ।

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य जितेन्द्र नारायण देव एमालेमा प्रवेश गरेका हुन् । सोमबार एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी लामो समयदेखि विजय गच्छदारसँगै थिए । गच्छदार कांग्रेसमा […]

कांग्रेस पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव उक्त पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए ।

शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागे : जितेन्द्रनारायण देव

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् । उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक […]

नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्छ : जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनुनहुने बताउनुभयो । उहाँले अहिले विश्वको राजनीति र कुटनीति चुनौतिपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने […]

पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्छ : जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । बुधबार सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले संकीर्णताको राजनीतिक संस्कारबाट माथि उठ्नुपर्ने बेला भएको बताउनुभएको हो । उहाँले दक्षिण एशियामा अन्य देशले गर्न नसकेका कामहरु नेपालले गरेर देखाइसकेको भन्दै अहिले पनि सबै एकजुट […]