घुससहित नापी कार्यालयबाट बिचौलिया पक्राउ

वीरगञ्ज – नापी कार्यालय पर्साबाट एक जना बिचौलियालाई पर्सा प्रहरीले घुससहित पक्राउ गरेको छ। प्रहरीले नापी कार्यालयमा सेवाग्राहीबाट लिएको घुससहित वीरगञ्ज निवासी दिनेश पाण्डे भनिने उमा पाण्डेलाई पक्राउ गरेको हो। पक्राउ परेका उनले सेवाग्राहीलाई लालपुर्जा उपलब्ध गराइदिने भनि घुस रकम माग गरेका थिए। घुसबापतको रकम सेवाग्राहीले पाण्डेलाई दिएपछि पुगेको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो। […]

सम्बन्धित सामग्री

एक लाख २५ हजार रकमसहित बिचौलिया पक्राउ

वीरगञ्ज- पर्साको वीरगञ्जस्थित नापी कार्यालयमा बिचौलियाको काम गर्ने एक जनालाई प्रहरीले रु एक लाख २५ हजार रकमसहित पक्राउ गरेको छ । निजामती कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएको आरोपमा वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे पक्राउ परेका हुन्...

१ लाख २५ हजार घुससहित नापी कार्यालय पर्साबाट बिचौलिया पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले नापी कार्यालय पर्साको एक बिचौलियालाई पक्राउ गरेको छ । सेवग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ मुर्ली घर भएका ६० वर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन् । निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग […]