सिन्धुली । गोलञ्जोर गाउँपालिका सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपात गरेको आरोपमा अनुसन्धानमा तानिएका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्की २५ हजार धरौटीमा छुटेका छन् । हिजो सोमबार जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले उनलाई २५ हजार धरौटी रकम तोकेको थियो । कार्कीले उक्त धरौटी तिरेर छुटेका हुन । २०८० […]
The post धरौटीमा छुटे वडाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्की धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले कार्कीलाई २५ हजार रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे ।
वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गएकाे असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउनुभएकाे थियाे ।
प्रहरीले याे मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पुर्जी जारी ग...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बागलुङको बागलुङ नगरपालिकाका तत्कालीन नगर उपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध भ्रष्ट्राचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा […]
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.५ का वडाध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् । वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए । […]
१० जेठ, सर्लाही । सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतकी वडाध्यक्ष बनेकी छिन् । सर्लाहीको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नरेश रामकी श्रीमती शर्मिला कुमारी राम वडाध्यक्ष बनेकी हुन् । बरहथवा नगरपालिका १० नम्बर वडाध्यक्षमा राम विजयी भएकी हुन् । बहुजन एकता पार्टी नेपालको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेकी ३२ वर्षीया शर्मिला कुमारी राम विजयी भएकी हुन् […]
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको मोटरसाइकल फिर्ता गरेका छन्। वडाध्यक्ष गुरुङले प्रयोग गर्दै आएको प्रदेश १-०५-००१ ब ००१३ नम्बरको मोटरसाइकल आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् । निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर मोटरसाइकलको चाबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण […]
जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि रहेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् । उनीहरूको साथबाट २ लाख नगद पनि बरामद
लहान : आर्थिक अनियमितमा भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन्।नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन्। नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिए
शिक्षकलाई तलब खुवाउने विषयमा विवाद हुँदा बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारी (राय) माथि कुटपिट भएको छ । बरहथवा नगरपालिका–१७ का वडाध्यक्ष रामविश्वास राय, दुर्गा...