अर्घाखाँची । अर्घाखाँचीमा बालिकालाई फकाएर यौन क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन् । जवरजस्ती करणी गर्न लगाउने नाताले अजुरआमा पर्ने ४० वर्षिय महिल र जवरजस्ती करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए । सन्धिखर्क नगरपालिकामा […]
The post नातिनीलाई बलात्कार गर्न वाध्य पार्ने हजुरआमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.