खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।

सम्बन्धित सामग्री

कोइली खोलाले बगाउँदा एकको मृत्यु

वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । दाउरा संकलन गर्ने क्रममा कोइली खोलाले बगाएर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खोलाले बगाउँदा एकको मृत्यु

मकवानपुरको बागमती गाउँपालिकामा खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङका ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले बगाउँदा...

खोलाले बगाउँदा एकको मृत्यु

अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–३ का ६५ वर्षीय धनबहादुर घर्तिलाई स्थानीय बेङ्दि खोलाले बगाउँदा मृत्यु भएको हो ।

संखुवासभामा खोलाले बगाउँदा १ को मृत्यु, १ बेपत्ता

संखुवासभाको सभापोखरी गाउँपालिका-६ मा सभाखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता  भएका छन्। शनिबार भाइटीकाको दिन बिहान  ८ वर्षीय बिपन विश्वकर्मालाई खोलाले बगाउँदा मृत्यु भएको हो...

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

संखुवासभाको सभापोखरी गाउँपालिका– ६ पात्लेदहस्थित सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका...

पोखरामा खोलाले बगाउँदा एकको मृत्यु

पोखरा महानगरपालिका-३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँ बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको हो।

खोलाले बगाएर एकको मृत्यु

खोलाले बगाउँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका वडा नम्बर ४ स्थित  बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो । भुतही बलान खोलापारी स्थित खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन जाने क्रममा बाढीले सन्तोषलाई बगाउँदा मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खहरे खोलाले बगाउँदा एकको मृत्यु

दुई दिनदेखिको लगातारको वर्षाको कारण खहरेखोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे  गाउँपालिका वडा नम्वर १ स्थित उपल्लो घाचोक (टुसे) मा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु भएको हो...

झापामा खोलाले बगाउँदा एकको मृत्यु

आइतबार बिहान झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।