सामूहिक बलात्कारको आरोपमा प्रहरीसहित २ जना पक्राउ

११ माघ, बुटवल । सामूहिक बलात्कारको आरोपमा रुपन्देहीमा प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामूहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा …

सम्बन्धित सामग्री

कैलालीमा सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १० मा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा स्थानीय १६ र १७ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ । घटना १७ गते रातिको भए पनि प्रहरीमा ढिलो गरी उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए। बलात्कारको […]

बलात्कारको आरोपमा २ जना पक्राउ

रुपन्देहीमा सुस्त मनस्थिति भएकी एक  महिला र बालिकालाई जबर्जस्ती करणी  प्रयास भएको छ । प्रहरीका अनुसार सुस्त मनस्थिति भएकी महिलालाई घरमा कोही नभएका बेला जबर्जस्ती करणी गर्न खोज्ने एक जना रुपन्देहीको कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् ।

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

२९ कात्तिक, ललितपुर । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ । गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीको भनाइ […]

युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

बैतडी : युवती बलात्कारको आरोपमा बैतडीमा आज २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।उनीहरूमाथि  २० वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। सुस्त मनस्थितिकी युवतीलाई गत असार २७ गते दिउँसो घरमै गएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। युवतीका घरपरिवारले बलात्कार भएको भनेर जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरि अन

बलात्कारको आरोपमा मेलौली नगरपालिका-१ का वडाध्यक्षसहित २ जना पक्राउ

१५ असार, बैतडी । २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज […]

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

बालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका- ५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका छन् ।

बलात्कारको आरोपमा प्रहरीसहित दुइ जना पक्राउ

रुपन्देहीमा सामुहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामूहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका हुन् । घटनाका बारेमा चारजना विरुद्ध जाहेरी परेको थियो ।

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुरबुवा नाता पर्नेबाट किशोरी बलात्कारमा परेकी हुन् ।