चीनको दक्षिण भागमा रहेको चिङ्सी शहरमा कोभिड लकडाउन नियम उल्लंघन गर्ने चारजनालाई सडकमा घुमाएर सार्वजनिक बेइज्जती गरिएको छ ।
मास्क र हाजमात सुट लगाएका चारजना व्यक्तिले आफ्नो तस्वीर र नाम भएको प्लेकार्ड बोकेर मंगलवार विशाल भीडसामु परेड गरेका थिए ।
प्रत्येक व्यक्तिलाई दुईजना प्रहरी अधिकृतले समातेको अनि दंगा प्रहरीले घेरेको देखिन्छ ।
नियम उल्लंघन गर्नेहरूलाई सजाय दिनका लागि स्थानीय सरकारले गत अगस्ट महिनामा अनुशासनात्मक उपायको घोषणा गरेको थियो ।
मानवअधिकारकर्मीहरूले दशकौंसम्म अभियान चलाएपछ...
१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै बिहीबारदेखि बंगलादेशमा एक साता लामो लकडाउन लागू गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बंगलादेशमा दोस्रोपटक कडा किसिमको लकडाउन गरिएको हो । यसपटक जारी गरिएको लकडाउनको नियम पहिलेको तुलनामा कडा छ । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण बंगलादेशमा पछिल्लो […]
एजेन्सी। भारतको तमिलनाडुमा चलिरहेको बिग बोस मलयालम सीजन ३ को शुटिङ्ग रोकिएको छ। कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दैै तमिलनाडुमा लकडाउन लगाइएको भएपनि शोका निर्माताहरुले शुटिङ्ग जारी राखेपछि प्रशासनले एक लाख भारु जरिवानासहित यसलाई शिल गरेको हो। हालै यस शोको ६ जना क्रू मेम्बर्समा कोरोना पोजेटिभ पाइएको थियो। बिग बोस मलयालमलाई दक्षिण भारतका सुपरस्टार मोहनलालले होस्ट गरिरहेका छन्।
बलिउड नायिका प्रियंका चोपडाले लण्डनमा लकडाउनको पालना नगरेको आरोप लगाइएको छ ।
यूकेमा कोरोना भाइरसको खतराका कारण लकडाउन गरिएको छ । जसमा पर्सनल केयर सर्भिस् जस्तै सैलुन, स्पा लगायतका सबै बन्द छन् ।
सबै बन्द हुँदा पनि प्रियंका सैलुन गएको र कोभिड प्रोटोकल उल्लंकन गरेको बताइएको छ ।
प्रियंकालाई लण्डन प्रहरीले केही जरिवाना भने लगाएन । सैलुन सञ्चालकलाई मौखिक सुझाव दिँदै प्रहरी बाहिरिएको बताइएको छ ।
प्रहरीले प्रियंकालाई पनि कोरोनाबाट सुरक्षित हुनका लागि लकडाउनको पूर्ण पालनाका ल...