चीनमा लकडाउन नियम उल्लंघन गर्नेलाई सडकमा घुमाएर सार्वजनिक बेइज्जती (भिडियो)

चीनको दक्षिण भागमा रहेको चिङ्सी शहरमा कोभिड लकडाउन नियम उल्लंघन गर्ने चारजनालाई सडकमा घुमाएर सार्वजनिक बेइज्जती गरिएको छ ।  मास्क र हाजमात सुट लगाएका चारजना व्यक्तिले आफ्नो तस्वीर र नाम भएको प्लेकार्ड बोकेर मंगलवार विशाल भीडसामु परेड गरेका थिए ।  प्रत्येक व्यक्तिलाई दुईजना प्रहरी अधिकृतले समातेको अनि दंगा प्रहरीले घेरेको देखिन्छ ।  नियम उल्लंघन गर्नेहरूलाई सजाय दिनका लागि स्थानीय सरकारले गत अगस्ट महिनामा अनुशासनात्मक उपायको घोषणा गरेको थियो ।  मानवअधिकारकर्मीहरूले दशकौंसम्म अभियान चलाएपछ...

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेसँगै बंगलादेशमा कडा लकडाउन

१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै बिहीबारदेखि बंगलादेशमा एक साता लामो लकडाउन लागू गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बंगलादेशमा दोस्रोपटक कडा किसिमको लकडाउन गरिएको हो । यसपटक जारी गरिएको लकडाउनको नियम पहिलेको तुलनामा कडा छ । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण बंगलादेशमा पछिल्लो […]

लकडाउन उल्लंघन गरेकोमा बिग बोसको शुटिङ्ग रोकियो, एकलाख जरिवाना

एजेन्सी। भारतको तमिलनाडुमा चलिरहेको बिग बोस मलयालम सीजन ३ को शुटिङ्ग रोकिएको छ। कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दैै तमिलनाडुमा लकडाउन लगाइएको भएपनि शोका निर्माताहरुले शुटिङ्ग जारी राखेपछि प्रशासनले एक लाख भारु जरिवानासहित यसलाई शिल गरेको हो। हालै यस शोको ६ जना क्रू मेम्बर्समा कोरोना पोजेटिभ पाइएको थियो। बिग बोस मलयालमलाई दक्षिण भारतका सुपरस्टार मोहनलालले होस्ट गरिरहेका छन्।

जब प्रियंकाले लण्डनमा लकडाउन उल्लंघन गरिन्...

बलिउड नायिका प्रियंका चोपडाले लण्डनमा लकडाउनको पालना नगरेको आरोप लगाइएको छ ।  यूकेमा कोरोना भाइरसको खतराका कारण लकडाउन गरिएको छ । जसमा पर्सनल केयर सर्भिस् जस्तै सैलुन, स्पा लगायतका सबै बन्द छन् ।  सबै बन्द हुँदा पनि प्रियंका सैलुन गएको र  कोभिड प्रोटोकल उल्लंकन गरेको बताइएको छ ।  प्रियंकालाई लण्डन प्रहरीले केही जरिवाना भने लगाएन । सैलुन सञ्चालकलाई मौखिक सुझाव दिँदै प्रहरी बाहिरिएको बताइएको छ ।  प्रहरीले प्रियंकालाई पनि कोरोनाबाट सुरक्षित हुनका लागि लकडाउनको पूर्ण पालनाका ल...

लकडाउन उल्लंघन गर्नेलाई जरिवानासहित क्वारेन्टाइनमा राखियो

लमजुङको क्होँलासोंथर गाउँपालिका–१ बाग्लुङपानीमा एक महिलालाई लकडाउन उल्लंघन गरेको भन्दै जरिवानासहित

लकडाउन उल्लंघन गर्ने ९३ हजारलाई कारबाही

लकडाउन उल्लंघन गरेको आरोपमा एक महिनामा ९३ हजारभन्दा धेरै कारबाहीमा परेका छन् । जसमध्ये कतिपयलाई मुद्दा नै

उपत्यकामा लकडाउन उल्लंघन गर्ने पाँच सय ४५ सवारी नियन्त्रणमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा  लकडाउन उल्लंघन गर्दै मंगलबार चलाइएका पाँच सय ४५ सवारीसाधन नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउन उल्लंघन गर्ने

लकडाउन उल्लंघन गर्ने ७ सयबढी पक्राउ

कोरोना संक्रमण (कोभिड-१९) रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सात सय आठजनालाई  प्रहरीले

लकडाउन उल्लंघन गर्ने चार सय ८२ जना पक्राउ

कोरोना  संक्रमण (कोभिड १९) रोकथामका लागि सरकारले घोषणा  गरेको लकडाउन उल्लंघन गर्ने चार सय ८२ जनालाई शनिबार