पीएलएको चेतावनी : अमेरिका र ताइवानबीचको साँठगाँठलाई रोक्छौँ
चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बलियो बन्देज हुने भएको बताएका छन्।
अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको...
काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ । गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको […]
अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले अमेरिका र ताइवानले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ सुआङले भनेकी छन्, “पेलोसीको भ्रमणबाट निम्त्याएको परिणामको पूर्ण जिम्मेवारी अमेरिका र ताइवानका पृथकतावादीहरूले लिनुपर्नेछ।” चीनले आफ्नो वचनमा जिउनेछ, हामीलाई विश्वास गर्नुहोस् र धैर्य राख्नुहोस्। ” […]
उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली […]
रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ ।
दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो ।
युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो । त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन...
काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रमा भएको ज्वालामुखी विष्फोटको असर अमेरिका र जापानमा पनि पर्ने देखिएको छ । यी दुई राष्ट्रले टोंगा विष्फोटपछि सुनामीको चेतावनी दिएका छन् । अमेरिका र जापानले आफ्ना प्रशान्त तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान भनेको छ । जापानले देशको दक्षिणी भागमा तीन मिटरसम्म अग्लो छाल आउने चेतावनी दिएको छ । अमेरिकाले […]
काठमाण्डाै – अफगानिस्तानको नयाँ तालिबान सरकारले प्रतिबन्धको माध्यमबाट दबाब नदिन अमेरिका र युरोपेली देशलाई चेतावनी दिएको छ ।
कतारको दोहामा अमेरिका र युरोपेली देशका राजदूतहरूसँग अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री अमीर खान मुत्ताकीले तालिबान सरकारलाई कमजोर पार्नु कसैको हितमा नरहेको भन्दै अफगानिस्तानमा दिइने दबाबले विश्वका कैयौँ देशलाई प्रत्यक्ष असर पार्ने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
विभिन्न बहानामा अफगानिस्तानलाई दिइने दबाबले सुरक्षालाई कमजोर बनाउने र शरर्णाथीको अ...
अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ । बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन् । जबकी, विमानस्थलमा हजारौं व्यक्तिहरु उद्धार उडानको प्रतिक्षामा बसिरहेका छन् र काबुलबाट अहिलेसम्म ८२ हजार जनालाई एयर लिफ्ट गरिएको छ । १० दिनअघि तालिवानले काबुल कब्जा गरेको थियो । ३१ अगस्टमा काबुलबाट आफ्नो सेना फर्काइ सक्नुपर्ने भएकाले धेरै देशहरुले आफ्ना नागरिक निकाल्न हतारो गरिरहेका
एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् । काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन । अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको […]