सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पुर्ख्यौली जिल्ला अछाम आउनुभएको छ । मुख्यमन्त्री शाहले अछाममा विभिन्न योजना अनुगमन, उद्घाटन र भेटघाटको कार्यक्रम रहेको बताउनुभयाे ।
२९ माघ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह एक वर्षको अवधिमा २२ पटक काठमाडौं ओहोर दोहोर गरेको पाइएको छ । प्रदेशको शासन अधिकार आफ्नो हातमा हुँदाहुँदै मुख्यमन्त्री शाह महिनामै ३ पटकसम्म संघीय राजधानी धाएका छन् । एमालेका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा पदभार ग्रहण गरेका थिए […]
बझाङ – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वका टोली भूकम्प प्रभावित बझाङ जिल्लाको स्थलगत अनुगमनका लागि बझाङ पुगेको छ। बिहीवार दिउँसो बझाङ पुगेर मुख्यमन्त्री नेतृत्वको टोलीले भूकम्पबाट बढी प्रभावित विभिन्न पालिका पुगेर स्थलगत रुपमा स्थानीयका दुःख सुन्नुका साथै क्षति भएका भौतिक संरचना हेरेको छ। मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि कुनै कसर […]
काठमाडौं, २९ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह एक स्थानीयको घरमा खाना खाएका छन्। शुक्रबार पार्टीको कामका लागि कैलालीको बर्दगोरिया गाउँपालिका पुगेका मुख्यमन्त्री शाहले सोही गाउँका स्थानीयसँग उनकै घरमा खाना खाएका छन्। मुख्यमन्त्री शाहले बर्दगोरिया गाउँपालिका-४ पुर्बी मुक्ति टोलमा मुक्त कमैया तथा भलमान्सा छिमानन्द चौधरीको घरमा उनको परिवारसँगै बसेर खाना खाएका हुन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहनुभएको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उहाँले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता …
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।
मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेश सभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत स...
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएपछि अधिकांश समय राजधानी काठमाडौंमै बिताएका कमलबहादुर शाह ४ दिनअगाडि फेरि राजधानी हानिएका थिए। संरचनागत हिसाबले संघीयता आए पनि त्यसको पूर्ण कार्यान्वयन भने दल तथा नेताहरूले गर्न सकेको देखिएको छैन।त्यसकारण मुख्यमन्त्री शाह केन्द्रको पार्टी नेतृत्व र शीर्ष नेताहरूलाई रिझाउन बेलाबखत राजधानीतिर छिरे। राजनीतिक निर्णय लिनका लागि केन्द्रीय सहमति र नेतृत्वको मुख ताक्नुपर्ने नियतिले उनलाई मुख्यमन्त्रीमा नियुक्त भएपछि पटकपटक का
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् । उनीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट […]
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha