मुख्यमन्त्री शाह नेतृत्वको टोली बझाङको भूकम्प प्रभावित क्षेत्रमा

बझाङ – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वका टोली भूकम्प प्रभावित बझाङ जिल्लाको स्थलगत अनुगमनका लागि बझाङ पुगेको छ। बिहीवार दिउँसो बझाङ पुगेर मुख्यमन्त्री नेतृत्वको टोलीले भूकम्पबाट बढी प्रभावित विभिन्न पालिका पुगेर स्थलगत रुपमा स्थानीयका दुःख सुन्नुका साथै क्षति भएका भौतिक संरचना हेरेको छ। मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि कुनै कसर […]