अमेरिकामा अब घर किनबेचमा रियल्टरले ६ प्रतिशतसम्म कमिशन पाउने प्रावधान अब समाप्त भएको छ । नेशनल एसोसिएसन अफ रियल्टर्स अब घर जग्गा एजेन्टहरूलाई क्षतिपूर्ति दिने तरिका परिवर्तन गर्ने राष्ट्रव्यापी सम्झौता गरेको हो । एउटा मुद्दामा भएको सम्झौता अनुशार नेशनल एसोसिएसन अफ रियल्टर्सले अब ४ बर्षभित्र ४१८ मिलियन डलर तिर्नुपर्नेछ । बर्षौदेखि अमेरिकामा क्रेता र बिक्रेताका […]