मजदूरहरू धमाधम विदेश पलायन भएका कारण पूर्वी नेपालका उद्योगहरूको उत्पादन आधा घटेको छ । त्यसैले दिनमा झण्डै हजार पन्ध्र सय नेपाली युवा विदेश गइरहेको समाचार दिनहुँ आउने गरेको छ । तर, नेपालबाट विदेश जाने वा जान खोज्नेहरू मजदूर मात्र भने होइनन्, किनभने मौका मिल्ने हो भने एक दुई अपवादबाहेक सबै नेपाली विदेशतिरै जान तयार छन् । प्रत्येक वर्ष अमेरिका जान डिभी भर्नेको संख्या हेर्दा पनि यो पुष्टि हुन्छ । हैन, विदेशमा त्यस्तो के हुँदोरहेछ, जसका कारण नेपालका मजदूर, पेशाकर्मी मात्र होइन सरकारी कर्मचारी, सचिवदेखि, मन्त्री, प्रधानमन्त्रीसम्म विदेश जान भनेपछि मरिहत्ते गर्छन् ? धैरे बेरको घोत्ल्याइँपछि नेपालीको विदेशमोहको रहस्य यो लेखकले पत्ता लगाएको छ । त्यसको एक प्रमुख कारण, व्यक्तिगत होस् वा देशको, विभिन्न समस्या सुल्झाउनकै लागि नेपालीहरू विदेशतिर दौडँदा रहेछन् । उदाहरणका लागि, देशमा दूधभात खान नपाएका भारत, खाडी मुलुक, मलेसिया, कोरिया आदि देशतिर दौडँदा रहेछन् । देशमा राम्रोसँग पढ्न नपाएकाहरू अष्ट्रेलिया, बेलायत, अमेरिका आदि देश जाँदा रहेछन् । त्यतिमात्र होइन, देशमा डिस्को र फ्रि–सेक्स नपाएकाहरू त्यसको खोजीमा थाइल्याण्ड र अन्य विकसित देश जाँदा रहेछन् ।
(तीतोमीठोबाट)
वर्ष ६, अंक ७२, शुक्रवार, १७ मंसिर, २०६७
विदेश भनेपछि यतिविघ्न मरिहत्ते किन ? यो शब्द उच्चारण गर्ने पनि करिब १० प्रतिशतमात्रै होलान् अब देशमा । खुस्केछ यसको भन्ने सायद ९० प्रतिशत पुग्लान् । आदर्शका कुरा नगरौँ भन्नेको संख्या नै अधिक उचो छ अहिले । उमेरमा पाका भएकाको आकर्षण पनि बढेपछि सम्झनुहोस् देश कता जाँदै छ ? विदेशमा चैन छैन, त्यसै पैसा टिप्न […]
म्याग्दी । पछिल्लाे समय आफ्नै गाउँ-ठाउँमा कमाई गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीड नै छ । तर म्याग्दीका एक जना युवाले भने गर्न सक्नेमा नेपालमा नै विदेशमा भन्दा बढी कमाउन सकिन्छ भन्ने कुराकाे प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल ४ वर्ष युएईमा काम […]
गलेश्वर, २१ वैशाख । आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन: विदेश नजाने प्रण गर्दै गाउँमै […]
काठमाडौं, भदौ ११ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन । कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेको पाइएको छ । विदेश भ्रमण गर्दा लाखौं भत्ता आउने हुँदा उनीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेका छन् […]
काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन । कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेको पाइएको छ । विदेश भ्रमण गर्दा लाखौं भत्ता आउने हुँदा उनीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेका छन् । सरकारले […]
काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन । कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेको पाइएको छ । विदेश भ्रमण गर्दा लाखांै भत्ता आउने हुँदा उनीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेका छन् । सरकारले […]
The post विदेश भ्रमणको विवरण लुकाउँदै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
अधिकांश नेपाली विदेश जान मरिहत्ते गर्छन् । अझ अस्ट्रेलिया, अमेरिका, क्यानडा जान भनेपछि लाखौं खर्च गर्न पनि तयार हुन्छन् ।
हजारौं नेपाली विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका छन् । कतिले तै उतै घरजम बसाइसके ।
तर एक नेपाली यस्ता छन्, जसले एक वर्षको करीब २ करोड ३६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) बराबरको छात्रवृत्ति पाउँदा पनि त्यसलाई त्यागेर नेपालकै सरकारी सेवामा लागे ।
उनलाई अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गर्न २ लाख अमेरिकी डलर बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध भएको थियो ।
तर, अस्ट्रेलिया नगएर उनी द...