काठमाडौँ / अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले धितोपत्र सम्बन्धी अभिले राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका
साउन ४, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
आइतवार एक कार्यक्रमका बीच कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
अब कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसरी,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केटले गर्ने छ ।
असार ३१, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले आगामी साउन ४ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा सिभिल क्यापिटललाई नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
अव कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।