अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

असार ३१, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  कम्पनीले आगामी साउन ४ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा सिभिल क्यापिटललाई नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । अव कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

काठमाडौँ / अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । कम्पनीले धितोपत्र सम्बन्धी अभिले राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका

अजोड इन्स्योरेन्सद्वारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

साउन ४, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।  आइतवार एक कार्यक्रमका बीच कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।   अब कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसरी,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केटले गर्ने छ ।