विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा उरुग्वेले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको छ। अल जानोउब स्टेडियममा भएको खेलमा उरुग्वेलाई अग्रता दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे । उनले खेलको २६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगल दोस्रो गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । आजको खेलमा जित निकाल्दै उरुग्वे अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ ।
भरतपुर महानगरपालिका गठबन्धनका दुबै उम्मेदवारले अग्रता बनाएका छन् । माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै लगेकी छन् भने काँग्रेसबाट उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारीले निरन्तर अग्रता बनाइरहेका छन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले ३,०५७ मतको अग्रता बनाएकी छन् । ३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडे
घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा गठबन्धनले अग्रता लिएको छ। गणनाको सुरुवाती समयदेखि नै एमालेले अग्रता लिएको थियो तर उक्त अग्रतालाई रोकेर कांग्रेस, माओवादी गठबन्धनमा रहेका राम थापा अघि...
एजेन्सी – ओपनर लोकेश राहुल (केएल) र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा भारतले इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट खेलमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा भारतले ७० रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ११.१ ओभरमा कुनै विकेट नगुमाउँदै २५ रन जोडेको छ । तेस्रो दिन दोस्रो र तेस्रो सेसन बर्षाको […]