घटना भएको समयमा आकस्मिक कक्षमा उपचारमा संलग्न रहेका डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रहलाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई तत्काल जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ। छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसको सिफारिसका आधारमा थप प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ।
काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको विकल्प खोज्ने बारे छलफल भइरहेको छ । कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई एमालेले अगाडि सार्ने तयारी गरेको हो। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता समीकरण गर्ने टुङ्गो लागेपछि कोशीमा हिक्मतको विकल्प खोज्न लागेको बताइन्छ । तिलकुमार आफू मुख्यमन्त्री बन्ने विषयमा लगभग […]
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव […]
१० साउन, तेह्रथुम । तेह्रथुमको पश्चिमी क्षेत्र र धनकुटा जिल्लाको माथिल्लो क्षेत्रका किसानका लागि बन्दगोभी (बन्दा) खेती आम्दानीको मुख्य आधार हो ।
तेह्रथुम छथर गाउँपालिका, लालीगुराँस नगरपालिका त्यस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका तथा …
काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको नेपाली” हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। “एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, […]