बन्दगोभी उत्पादक किसानको पीडा : उत्पादन बढ्छ, मूल्य नपाउँदा आम्दानी घट्छ

१० साउन, तेह्रथुम । तेह्रथुमको पश्चिमी क्षेत्र र धनकुटा जिल्लाको माथिल्लो क्षेत्रका किसानका लागि बन्दगोभी (बन्दा) खेती आम्दानीको मुख्य आधार हो । तेह्रथुम छथर गाउँपालिका, लालीगुराँस नगरपालिका त्यस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका तथा …