कांग्रेस केन्द्रीय सदस्यमा खगेन्द्र आचार्यको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा समूहबाट केन्द्रीय सदस्य पदका लागि खगेन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।