सहमहामन्त्रीको उम्मेदवारी घोषणा गर्दै प्रकाश रसाईलीले भने- ‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५ औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाईले पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  उनले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने बताए । काँग्रेस सभापति गगन थापाको नेतृत्वमा आफूले सहमहामन्त्री पदमा […]