काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको महाभियोग सिफारिस समितिले बयान प्रमाणित गरिरहेको छ। शुक्रबार ६५ पृष्ठ बयान प्रमाणित भएको छ। अदालती शैलीमा नै जबराको बयान पढेर सुनाउने र प्रमाणित गर्ने काम भइरहेको छ। कूल १७४ पेजमध्ये शुक्रबार ६५ पेजको प्रमाणित भएको छ। बाँकी शनिबार हुनेछ।
बयान प्रमाणितको क्रम जारी रहेकै अवस्थामा…