एजेन्सी । भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमार भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन् । मंगलबार दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कांग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए । कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन गरेका थिए । कन्हैया कुमार […]
The post मोदीलाई टक्कर दिने कन्हैया कुमार किन कांग्रेस प्रवेश गरे ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.