कांग्रेस बचेन भने देश पनि बच्दैन भन्ने लागेर कांग्रेस  प्रवेश गरेँः कन्हैया कुमार

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का चर्चित युवा नेता कन्हैया कुमार र गुजरातका दलित नेता जिग्नेश मेवानी भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरु मंगलबार कांग्रेस प्रवेश गरेका हुन्। कांग्रेस प्रवेशपछि कन्हैयाले भने, ‘केही बोल्न जरुरी छ भन्ने मलाई लाग्दैन। सूचना प्रविधिको युगमा सबैलाई धरै कुरा पहिले नै थाहा हुन्छ। यदी कांग्रेस बचेन भने देश पनि बच्दैन […]

सम्बन्धित सामग्री

कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश, सत्तारुढ बीजेपीले देश बिगारेको आरोप

दिल्ली । जेएनयु विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमार औपचारिकरुपमा भारतीय कांग्रेस दल प्रवेश गरेका छन् । दिल्लीस्थित कांग्रेस पार्टी मुख्यालयमा नेता राहुल गान्धीले कुमारलाई पार्टी प्रवेश गराए । कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी नेतालाई पार्टी प्रवेश गराएकोबारे जानकारी दिएको छ । नेता गान्धीले पनि कन्हैया कुमारलाई पार्टी स्वागत गरेको भन्दै ट्वीट गरेका छन् । […]

पार्टी प्रवेश गर्दै कन्हैया कुमारले भने – कांग्रेस पार्टी रहेन भने देश रहँदैन !

भारतका चर्चित कम्युनिस्ट नेता कन्हैया कुमार मंगलवार भारतीय कांग्रेस प्रवेश गरेका छन् ।  राजधानी नयाँदिल्लीस्थित भारतीय कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमबीच कन्हैया कांग्रेस प्रवेश गरेका हुन् । बिहार प्रदेशका नेता कन्हैयासँगै गुजरातका निर्दलीय सांसद जिग्नेश मेवानी समेत कांग्रेस प्रवेश गरेका छन् । दुवैले औपचारिक रूपमा पार्टी सदस्यता लिएका छन् । पार्टी प्रवेशपछि कन्हैयाले भने, ‘कांग्रेस भारतको सबैभन्दा ठूलो प्रतिपक्षी पार्टी हो, कांग्रेस रह्यो भने देश रहन्छ, कांग्रेस रहेन भने देश रहँदैन ।’ उनले...