कम्युनिष्ट कन्हैया किन छिरे कांग्रेस ? बिर्सन नसकिने ६ विषय

१३, असोज, काठमाडौं । केही समय अघिदेखिको चर्चा र हल्लालाई सत्य सावित गर्दै भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार मंगलबार कांग्रेस पार्टीमा प्रवेश गरे । कन्हैयाले सत्तामा रहेका केही मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएकोले यसलाई रोक्न कांग्रेस प्रवेश गरेको तर्क गरे […]

सम्बन्धित सामग्री

कांग्रेस र कम्युनिष्ट पार्टी संघीयता पक्षधर छैनन्ः उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी संघीयता पक्षधर नरहेको टिप्पणी गरेका छन्। जसपाको संगठन विस्तार अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आरोप लगाए। अध्यक्ष यादवले भने, ‘देशमा बहुदलीय व्यवस्था स्थापना भएको करिब ३४ वर्ष बितिसकेको छ। गणतन्त्र स्थापना भएको पनि करिब १५ वर्ष भइसकेको छ। […]

भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा : अध्यक्ष लिङ्देन

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको बताएका छन् । पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको […] The post भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा : अध्यक्ष लिङ्देन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गणेशमान र गिरिजा कांग्रेस थिएनन्, कम्युनिष्ट थिए : केपी ओली

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् । विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट […]

कांग्रेस र एमालेले टुंगायो भक्तपुरमा उम्मेदवारी

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ।...

विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा तर्सिन्छः कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन्। २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन […]

एमसीसीबारे कम्युनिष्टले जनतामा भ्रम सिर्जना गरे: कांग्रेस सह-महामन्त्री

नेपाली कांग्रेस राप्ती सोनारीको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटलाई बिहीबार सम्बोधन गर्दै उनले एमसीसीलाई कम्युनिष्ट पार्टीको सरकारले संसदमा दर्ता गरेको र त्यसलाई अहिले कांग्रेस नेतृत्वको सरकारले संसदमा छलफल गराउन खोजेको बताए।...

आफ्नै शक्तिले कांग्रेस देशकै ठूलो पार्टी हुन्छः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे।...

कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई सुम्पदा भित्रदेखि खुसी छैन–प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट सरकार ढालेर नेपाली कांग्रेसलाई सरकार सुम्पदा भित्रैदेखि खुसी नलागेको बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट सरकार अलोकतान्त्रिक,जनविरोधी र संविधान विरोधी बाटोमा हिड्न थालेपछि बाध्यताले विकल्प खोज्नु परेको बताए। नामले मात्रै कांग्रेस–कम्युनिष्ट नहुने,मुख्यकुरा विचार र व्यवहार भएको भन्दै संविधान,लोकतन्त्र र जनभावनाको रक्षा गर्न पछिल्लो निर्णय लिइएको उनले बताए।

कम्युनिष्ट फुटेपछि ब्यूँझियो कांग्रेस, तर कमजोर खबरदारी !

काठमाडौं : २०७७ साल सबैभन्दा धेरै राजनीतिक तरलताको वर्ष रह्यो। सत्ताधारी दलको किचलोका कारणले राजनीतिक अस्थिरताको भइरह्यो। सत्ताधारी दलको विवादका कारण भद्रगोल बनेको राजनीतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भूमिका देखाउन सकेन।कांग्रेस नेताहरुले आफ्नो भूमिका संसद र बाहिर देखाएको दाबी गर्छन्। प्रतिपक्षी दल सरकारले गरेको नराम्रो कामको पहरेदारका रुपमा विरोधमा उत्रिन सक्नुपर्ने हो। तर, कांग्रेस आफै अल्मलिएर बस्यो। कम्युनिष्ट पार्टीको एकतापछि गणितीय हिसाबले प्रतिनिधिसभामा का