नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश

नेकपा एमालेका सुदूरपश्चिम नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

बझाङमा एमालेका ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका जोशी निर्वाचित

कैलाली : बझाङ प्रतिनिधिसभामा नेकपा (एमाले)का ऐन महरलाई पराजित गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशी निर्वाचित भएका छन्। महरलाई ९ सय ९८ मतान्तरले पछि पार्दै जोशी विजयी भएका हुन्। जोशीले २८ हजार १ सय ४३ मत ल्याउँदा महरले २७ हजार १ सय ४५ मत प्राप्त गरे। तेस्रो भएका राप्रपाका…

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित

बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । उनले नेकपा एमाले ऐन महरलाई ९ सय ९८ मतले पछि पार्दै जित हात पारेका हुन् ।

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङ – प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट नेकपा एकीकृत समाजवादीको नेता भानुभक्त जोशी विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार ऐन महरलाई करिब एक हजार मतले पछि पार्दै जोशीले जित हात पारेका हुन् । अन्तिम मतपरिणाम अनुसार जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन् । भने एमालेका महरले २७ हजार १४६ मत प्राप्त गरेका छन् […]

बझाङमा गुरु र चेलाबीच चुनावी भिडन्त

बझाङ । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशी र नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐनबहादुर महरबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको बाम-लोकतान्त्रिक गठबन्धनको साथ रहेको छ भने महरलाई एमालेको साथ छ । केन्द्रमा राप्रपासँग गठबन्धन गरेको एमालेलाई […]

१० बुँदे कार्यान्वयन नभएकाले एमालेमा बस्ने अवस्था रहेन: भानुभक्त जोशी

काठमाडौं, २१ असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आज (बिहीबार) बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । प्रवेश गरेपछि जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताए । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र […]

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नु भएको छ ।   १० बुँदे सहमतिकाे कार्यान्वयन नभएको भन्दै उहाँले एमाले त्यागेको बताउनु भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गर्नु भएको थियो ।  यसअघि वनमन्त्रीकाे जिम्मेवारी पनि सम्हालीसक्नुभएका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा न...

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशी स्थायी कमिटी सदस्य बने

काठमाडौं, २१ असोज । आजमात्रै नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशीलाई नयाँ पार्टीमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिईएको छ । यसअघि उनी एमालेमा केन्द्रीय सदस्यमात्रै थिए । एमाले नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश, माधव नेपालले गरे स्वागत आजमात्रै उनले एमाले परित्याग गरेको र नेकपा (एकीकृत समाजवादी) […]

एमालेका भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा (एमाले)का नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । बिहीबार बसेको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा जोशीले एमाले परित्याग गरेको घोषणा गर्दै उक्त पार्टी प्रवेश गरेका हुन् । एमालेमा केन्द्रीय कमिटी सदस्य रहेका जोशी सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन् । भीम रावलसँग निकट रहेर काम गरेका जोशी...

भानुभक्त जोशीले छाडे एमाले, भीम रावललाई अर्को झड्का

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदुरपश्चिमका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजावादीमा प्रवेश गरेका छन्।  एमाले विभाजनका बेला निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयभित्र एमालेमै रहेका जोशी अब भने एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।  नेकपा एमाले भित्रको संघर्षका बेला तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहेका नेता…