भानुभक्त जोशीले छाडे एमाले, भीम रावललाई अर्को झड्का

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदुरपश्चिमका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजावादीमा प्रवेश गरेका छन्।  एमाले विभाजनका बेला निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयभित्र एमालेमै रहेका जोशी अब भने एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।  नेकपा एमाले भित्रको संघर्षका बेला तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहेका नेता…

सम्बन्धित सामग्री

एमाले प्रदेश २ र सुदुरपश्चिममा विवाद चर्कियोः १० बुँदे सहमतिकै विषयमा चर्काचर्की

नेकपा एमालेभित्र प्रदेश २ र सुदुरपश्चिममा विवाद शुरु भएको छ । प्रदेश २ मा स्थायी कमिटी रघुवीर महासेठ र सुदुरपश्चिममा लेखराज भट्टका कारण विवाद शुरु भएको हो । उपाध्यक्ष भीम रावल, झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले १० बुँदे कार्यान्वयन नभएको असन्तुटि व्यक्त गरेका छन् भने र प्रदेश २ मा महासेठले आफ्नो पद जाने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

केपी ओली र माधव नेपाल पक्षबीच धनगढीमा झडप - Purbeli News

धनगढी / धनगढी स्थित प्रदेश कार्यलयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो । बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम...