निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

काठमा‍डौँ – लोकतान्त्रिक समाजवादी पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ। लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो। विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए। यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई […]

सम्बन्धित सामग्री

जसपाबाट अलग भएको दुई वर्षपछि संगठन विस्तारको अभियान चलाउँदै लोसपा

पछिल्लो समय राजनीतिक गतिविधिमा सक्रिय नरहेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले संगठन सुदृढीकरण र विस्तारका लागि ‘आर स्क्वायर (समीक्षा र सुधार) अभियान चलाउने निर्णय गरेको छ ।  जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएको दुई...

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

काठमाडौं, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो […]

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ ।

निर्वाचनमा पराजयको समीक्षा गर्दै लोसपा

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा सुरु गरेको छ। लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो।२०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए। यो पटको चुनावमा महतोले यो क्षेत्र पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए। तर दुवैजना पराजित भए।महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित

जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्छ : नेता महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो । पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के–के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले गरेका […]

जसपासँग एकीकरण नगर्न नेतृत्वलाई लोसपा मधेस प्रदेशको सुझाव

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समितिले जसपासँग एकीकरण नगर्न नेतृत्वलाई सुझाव दिएको छ । सोमबार जनकपुरधाममा सम्पन्न भएको लोसपा नेपाल मधेस प्रदेश समितिको बैठकले निर्वाचनको मुखमा आएर पार्टी एकीकरण नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको हो ।बैठकमा संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको समीक्षा, पार्टीको सांगठनिक अवस्थालगायतका विषयहरुमा छलफल गरिएको लोसपा नेपाल मधेस प्रदेश समितिले जनाएको छ । बैठकमा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मत र आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनम

लोसपा पुनःपार्टी एकता गर्न आए खुल्ला हृदयले स्वागत गर्छौँः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन्।...

लोसपा बैठक : तालमेलबारे चुनाव घोषणापछि मात्र निर्णय

२२ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको […]

लोसपा कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्दैछ । शनिबार देखि जारी बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भएको छ।बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनका लागि गठबन्धन लगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए।लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएपछि शनिबारको बैठक केहि बेरमै टुङ्गिएको थियो।  आजको बैठकमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुर

लोसपा बैठक : यी तीन एजेन्डामा हुँदैछ छलफल

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए । बैठकमा निर्वाचनबारे […]