नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै अध्यक्ष ओलीले भने– ‘निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ’, ओलीले भने,‘यतापट्टि सरकारको ध्यान जाओस् ।’उनले स्थानीय तह निर्वाचनमा सरकार र सत्तापक्षले षडयन्त्र र धाँधलीपूर्वक गरेर मुलुकको संविधा