काठमाडौं : दूरसञ्चार कम्पनी सिजी कम्युनिकेशनको लिमिटेडको अनुमतिपत्र खारेज भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आइतबारदेखि लागू हुने गरी मोबिलिटी सेवाको लाइसेन्स खारेज गरिएको जानकारी गराएको छ।
'उसको मूल लाइसेन्स ग्रामिण दुरसञ्चार प्राधिकरणको लाइसेन्स खारेज भएको छैन। तर तत्कालिन एसटिएम प्रालिलाई दिएको...