सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

२४ जेठ, काठमाडौं । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वत: लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम …

सम्बन्धित सामग्री