राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अनिश्चितकानका लागि स्थगित गरेको हो । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रियसभा नियमावली, २०७५ को […]

सम्बन्धित सामग्री

संसदले बनाउनुपर्ने कानून १८० वटा : ६ महिनामा एउटा पारित, २१ वटा विचाराधीन

काठमाडौं: संघीय संसद्‌को चालू अधिवेशन एउटा मात्र विधेयक पारित गरेर सकिने सम्भावना देखिएको छ। गत वैशाखबाट सुरु भएको संघीय संसद्‌को चालू दोस्रो अधिवेशन एउटा मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको हो। प्रतिनिधिसभाको अर्को बैठक कात्तिक १२ गते बस्नेछ भने राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संघीय संसद्‌को दुवै सदनको चालू अधिवेशन दशैँअघि नै अन्त्य हुने अपेक्षा गरिएको थियो तर दशैँलगत्तै यूएन(संयुक्त राष्ट्रसंघ) का महासचिव आउ

मंगलबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

मंगलबार अपराह्न १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो २ः३१ बजेका लागि तय बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित भएको संसद संसदको महासचिव डा. भरतराज गौतमले बताएका छन्। बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी अध्यक्षले निर्धारण गर्ने जनाइएको छ।

आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, माघ १७ । आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गरेको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ। सूचनामा भनिएको छ, ‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा […]

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : सोमबारका भोलि १७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ।संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन्।यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि माघ २६का लागि सारिएको थियो।

राष्ट्रियसभाको बैठक माघ १७ गते बोलाइयो

काठमाडौँ। राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन्। यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, २ माघ। भोलि (सोमबार) माघ ३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आज (आइतबार) सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक बस्न […]

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । बैठकमा राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले आफुहरुको मागका बिषयमा अझै पनि सुनुवाई नहुनु दुःखद् भएको बताए। सांसदहरुलाई कारबाही गर्नका लागि उठाएका विषय यथावत नै रहेकाले संसद […]

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ – राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बसेको राष्ट्रियसभाको बैठकमा एमालेका सांसदले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदलाई राष्ट्रियसभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गरेका थिए। राष्ट्रियसभा अध्यक्ष […]