वीरगञ्ज – पार्टीको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका सात जना नेतालाई जनता समाजवादी पार्टी पर्साले निष्कासन गरेको छ। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सात जनालाई पार्टीको सधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए। निष्कासित हुनेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी, मुकेश द्विवेदी,रुपेशमान सिंह, प्रमोद […]
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिक टुंगो लागेपछि कारबाहीमा परेमा जसपाका ३ सांसदलाई पार्टीले निष्कासन गरेको जानकारी लुम्बिनी प्रदेशसभा सचिवालयमा गराएको छ
काठमान्डाैं / जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव...
The post ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन appeared first on Purbeli News.
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका […]
निर्वाचन आयोगले जसपाका दुवै पक्षले एकअर्कालाई गरेको कारबाही मान्य हुन नसक्ने निर्णय गरेको छ । जेठ ३० मा बसेको आयोगको बैठकले दुवै पक्षले दाबी गरेजस्तो निर्णय गर्न कानुनसम्मत नहुने ठहर गरेको हो ।राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ को व्यवस्थामा पदाधिकारीको हेरफेर भन्ने शब्दावली रहेको तर पदाधिकारीको निष्कासन सम्मको अर्थभाव रुपमा प्रकट नगर्ने आयोगले […]
केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेताहरूलाई उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन्।
जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयको बुँदा नम्बर ४ मा ओली सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निष्कासन हुने निर्णयको आधारमा स्पष्टीकरण सोधिएको छ।
जेठ २९ गते जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेर सबै मन्त्रीहरूलाई ४ बुँदामा स्पष्टीकरण सोधेको छ।
जसपाको निर्णय विपरीत ओली सरकारमा किन सामिल भएको ? राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेताको रुपमा हस्ताक्षर गरी स्वीकार गर्नु भएक...
काठमाडौँ । जसपाका दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ र पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच पार्टी निष्कासनको होडवाजी चलेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टी निष्कासनको घोषणा गरे लगत्तै ठाकुर पक्षले पनि अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय विपरीत लागेको भन्दै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जसपाका नेता केशबव झाले […]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले नेता महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरूको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।