बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु, छोरा घाइते

सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

तिलगंगामा बसको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु

काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका(८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर थियो ।बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँबानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी -१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का ३० वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २५ वर्षीय टोचोहाङ राई रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने प्रकाश राई प्रहरी जवान रहेको खुलेको छ । उनी जिल्ला प्रहरी कार्यालय झापामा […]

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का ३० वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २५ वर्षीय टोचोहाङ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी – कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलाराअन्तर्गत पूर्व–पश्चिम राजामार्गमा ना५क ४३८२ नम्बरको बसले से५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको हो। शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय अस्पतालमा सामान्य […]

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । शनिबार २ः२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा ७० प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो ।ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् ।  उनलाई बा ५ ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो ।बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जन

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ– भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । शनिबार २:२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा७०प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् । उनलाई बा५ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ […]

कलङ्कीमा बसको ठक्करबाट एक किशोरको मृत्यु, एक घाइते

काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति  ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

इटहरी । इटहरी २० तरहरास्थित पानीपियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार राति ७ः१५ बजे पानीपियास्थित चारकोसे झाडीमा दुर्घटना भएको हो । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोसालाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर […] The post बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ ।  नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका  १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु […] The post हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह भदुवारमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका वडा नं ३ रिजालथोककी अन्दाजी ३५ वर्षीया सुशीला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए।मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भण्डारीले बताए। दुर