मौलिक जरोकिलो पार्टीका उम्मेदवारको समर्थन शंकर पोख्रेललाई

मौलिक जरोकिलो पार्टीबाट दाङ– २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले उम्मेदवारी फिर्ता लिंदै एमाले उम्मेदवार शंकर पोख्रेललाई समर्थन गरेका छन् । उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जरोकिलो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनलाई पोख्रेलले खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

सम्बन्धित सामग्री

अपडेट: समानुपातिकतर्फ एमालेको २० लाख मत कट्यो, घन्टी चौथोमा (सूचीसहित)

प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक तर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ । मतगणना जारी रहंदा आज शनिवार दिउँसो ३:३० बजेसम्मको विवरण अनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत पाएको छ ।त्यस्तै दोस्रो स्थानमा १९ लाख ४३ हजार ४  सय २९ मत सहित नेपाली कांग्रेस रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै मोअवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । माओवादीको कुल ८ लाख ७० हजार ५ सय ९ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३५ हजार १  सय ४३ मत आएको छ । हेर्नुस् दिउँसो ३:३०  बजेको अपडेट अनुसार कसको मत कति ? नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)२०११८८० नेपाली काँग्रेस१९४३४२९ एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)८७०५०९ राष्ट्रिय स्वतन्त्र पार्टी८३५१४३ राष्ट्रिय प्रजातन्त्र पार्टी४४३०५० जनता समाजवादी पार्टी, नेपाल२३९९७२ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)१८६४४५ नागरिक उन्मुक्ति पार्टी१७३१७४ जनमत पार्टी१६५५८७ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल१०१०४६ नेपाल मजदुर किसान पार्टी६३९८२ हाम्रो नेपाली पार्टी४३५७९ राष्ट्रिय जनमोर्चा४०१८४ मंगोल नेशनल अर्गनाइजेशन३८३१९ नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)२१७४६ नेपाल संघीय समाजवादी पार्टी२११८१ राष्ट्रिय जनमुक्ति पार्टी१६१८३ जनता प्रगतिशिल पार्टी, नेपाल११८६४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च११५३९ एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )९६३८ नेपाली काँग्रेस (बी.पी.)८९८७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल७८८२ नेपाली जनता दल६४८० नेपालका लागि नेपाली पार्टी६३३८ नेपाल जनता पार्टी५७०० बहुजन एकता पार्टी नेपाल५६९६ नेपाल लोकतान्त्रिक पार्टी५४४३ नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)५१३६ नेपाल कम्युनिष्ट पार्टी४९३९ आमूल परिवर्तन मसिहा पार्टी नेपाल४८१३ मितेरी पार्टी नेपाल४३११ जनजागरण पार्टी नेपाल४२१३ एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )४१०४ जनसमाजवादी पार्टी, नेपाल४०९७ बहुजन शक्ति पार्टी३३३३ विवेकशील साझा पार्टी२९१३ एकीकृत शक्ति नेपाल२६४८ पिछडावर्ग निषाद दलित जनजाति पार्टी२४४९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)२४४४ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल२३३३ मौलिक जरोकिलो पार्टी२३२२ तराई मधेश लोकतान्त्रिक पार्टी२२६० नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी२०६७ नेपाल समावेशी पार्टी१८७९ नेपाल कम्युनिष्ट पार्टी परिवर्तन१३९७ राष्ट्रिय नागरिक पार्टी१३८० नेश्‍नलिष्ट पिपल्स पार्टी ११४०

मौलिक जरोकिलो पार्टी

Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agriculture and multimedia.

पहिलो दिन ६ वटा पार्टीले दल दर्ता गरे, दलहरु चुनाव केन्द्रित छलफलमा

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि हिजो पहिलो दिन ६ वटा पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र जनता प्रगतिशील पार्टीले दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् । अरु दलहरुले पनि दर्ताको तयारी थालेका छन् । आयोगले यो महिनाको अन्तिमसम्ममा दल दर्ता गर्न सकिने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तय भएसँगै दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । प्रमुख प्रतिपक्षी दल ए...

निर्वाचन आयोगमा पहिलो दिन ६ दल दर्ता

काठमाडाैं : निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुला गरेको पहिलो दिन आज ६ वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। आयोगको पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको छ।यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी नेपालले पनि दल दर्ता गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।निर्वाचन आयोगले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी ह

पहिलो दिन आयोगमा पाँच दल दर्ता

काठमाडौँ – दल दर्ताका लागि आह्वान गरेको पहिलो दिन निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दर्ता भएका छन्। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले उक्त निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो। पहिलो दिन सीके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी […]

आगामी चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए ५ पार्टी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए । सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्

कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयको जरोकिलोले ग-यो विरोध

कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयको मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशले कडा शब्दमा विरोध गरेको छ ।विकासको नाममा नेपालको सभ्यता र संस्कृतिसँग जोडिएको गण्डकी नदीको अस्तित्व नै समाप्त पार्ने नदी डाइभर्सन परियोजना फिर्ता लिन सरकारसंग माग गरेको छ  । यस परियोजनाले कालीगण्डकी नदीको तल्लो तटीय क्षेत्रको पर्यावर...

पहाडका भेन्टिलेटर फिर्ता लैजानु मूर्खतापूर्ण कार्य हो : मौलिक जरोकिलो पार्टी

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा प्रयोग नभएको भन्दै भेन्टिलेटर फिर्ता मागेको समाचारप्रति मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।कोरोना संक्रमणको महाव्याधि अघि पर्याप्त तयारी गर्नुपर्ने बेलामा कुर्सीको लुछाचुँडीमा समय खेर फाल्ने र समय घर्किसकेपछि प्रयोगमा नआएको भन्दै...