प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक तर्फ नेकपा एमालेले १९ लाख मत कटाएको छ । मतगणना जारी रहंदा आज शनिवार दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले १९ लाख ६ सय ८७ मत पाएको छ ।त्यस्तै दोस्रो स्थानमा १८ लाख ३४ हजार ५ सय ३८ मत सहित नेपाली कांग्रेस रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै मोअवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । माओवादीको कुल ८ लाख ४ हजार २ सय ६९ मत आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत आएको छ ।हेर्नुस् दिउँसो १ बजेको अपडेट अनुसार कसको मत कति ?नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १९००६८७नेपाली काँग्रेस १८३४५३८एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) ८०४२६९राष्ट्रिय स्वतन्त्र पार्टी ८०२०१६राष्ट्रिय प्रजातन्त्र पार्टी ४११२६८जनता समाजवादी पार्टी, नेपाल २२०४३३नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १७२९७०lनागरिक उन्मुक्ति पार्टी १६१५७७ जनमत पार्टी १५१५३८ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ८४४१०नेपाल मजदुर किसान पार्टी ६१४९४हाम्रो नेपाली पार्टी ४१४४७राष्ट्रिय जनमोर्चा ३८८८८ मंगोल नेशनल अर्गनाइजेशन ३६२३४नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) २०१०९ नेपाल संघीय समाजवादी पार्टी १७७१२राष्ट्रिय जनमुक्ति पार्टी १५६६८संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ११०५९एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी ) ९२९३नेपाली काँग्रेस (बी.पी.) ८३९२जनता प्रगतिशिल पार्टी, नेपाल ७७६२राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ७३६९नेपाली जनता दल ६०००नेपालका लागि नेपाली पार्टी ५९८३नेपाल जनता पार्टी ५३९३नेपाल लोकतान्त्रिक पार्टी ४७८७नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ४७५७बहुजन एकता पार्टी नेपाल ४७२३आमूल परिवर्तन मसिहा पार्टी नेपाल ४६७०नेपाल कम्युनिष्ट पार्टी ४२९६ मितेरी पार्टी नेपाल ३८७२जनसमाजवादी पार्टी, नेपाल ३८६८जनजागरण पार्टी नेपाल ३८३७ एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी ) ३६३६बहुजन शक्ति पार्टी २८९७ एकीकृत शक्ति नेपाल २५५१मौलिक जरोकिलो पार्टी २२५२पिछडावर्ग निषाद दलित जनजाति पार्टी २२२० तराई मधेश लोकतान्त्रिक पार्टी २२०७राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल २२००संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) २१८९विवेकशील साझा पार्टी २०२०नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी १९५२नेपाल समावेशी पार्टी १७७५नेपाल कम्युनिष्ट पार्टी परिवर्तन १३११राष्ट्रिय नागरिक पार्टी १२८३नेश्नलिष्ट पिपल्स पार्टी ११०५