महामन्त्रीको मतगणना : सय मत गन्दा गगन पहिलो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता देखिएको छ। एक सय मत गन्दा महामन्त्रीमा गगनकुमार थापा ७० मत ल्याएका छन्। यस्तै, डा प्रकाशशरण महत ३१, प्रदीप पौडेल २७, डा. मीनेन्द्र रिजाल २१, डा. राजाराम कार्की  र विश्वप्रकाश शर्मा ३४ मत प्राप्त भएको छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

सम्बन्धित सामग्री

समानुपातिकतर्फ एक करोड मतगणना

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ।

मुगुमा मतगणना सुरु

मुगु:मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो । प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

काठमाडाैँ- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा […]

दाङमा सुरु भयो मतगणना

दाङ : दाङ क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि निर्धारित समय भन्दा पौने दुई घण्टा ढिलो मतगणना सुरु भएको हो।भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ। अपरान्ह १२ बजेदेखि मतगणना सुरु भएको हो। दाङ क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय २० मत खसेको थियो। अहिले मतपत्र पट्याउने काम भइरहेको छ। मतपत्र पट्याउने एक घण्टा लाग्न सक्ने मुख्य निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ

५ सय ७० स्थानीय तहको मतगणना सकियो, २९ हजार ३ सय ३ उम्मेदवार विजयी

निर्वाचन आयोगले हालसम्म २९ हजार ३ सय ३ उम्मेदवार निर्वाचित भएको जनाएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ सय ७० स्थानीय तहको मतगणना सकिएको जानकारी दिएका छन् । हालसम्म प्रमुखमा १ सय ७४ जना, उपप्रमुखमा १ सय ७४, अध्यक्षमा ३ सय ९६, उपाध्यक्षमा ३ सय ९६ वडाध्यक्षमा ५ हजार ६ सय ५९ महिला सदस्य ५ हजार ६ सय ५३ दलित महिला सदस्य ५ हजार ६ सय ५६ जना  र वडा सदस्य १ हजार २ सय ९५ जना निर्वाचित भएका छन् ।

पोखरा महानगरमा तीन सय मतगणना : मेयरमा एमालेका थापा चार मतले अगाडि

पोखरा महानगरपालिकामा तीन सय मतगणना गर्दा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन् । उनले ११३ मत ल्याउँदै अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका मेयर पदका...

कांग्रेस महाधिवेशनः १२ सय मतगणना सकियो, अवको तीन घण्टामा सबै मतपरिणाम आउँने

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]

दुई सय मतगणना सकिंँदा गगन थापाको अग्रता, दोस्रोमा प्रदीप पौडेल

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको प्रारम्भिक परिणाममा गगनकुमार थापाको अग्रता देखिएको छ । दुई सय मतगणना सकिँदा थापाको १ सय २४ मत आएको छ । यस्तै, दोस्रोमा प्रदीप पाैडेलकाे ७३, डा.प्रकाशशरण महतको ७०, विश्वप्रकाश शर्माको ६७, डा.मिनेन्द्र रिजालको ४० र डा.राजाराम कार्कीको १ मत आएको छ । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमा...

एमालेको मतगणना अपडेट : ओलीलाई ४ सय, रावलको ४२ मत

काठमाडौं : नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन्। मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा  रावलले ४२ मत प्राप्त गरेका छन्। अहिले मतगणना चलिरहेको छ। विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ।