काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको प्रारम्भिक परिणाममा गगनकुमार थापाको अग्रता देखिएको छ ।
दुई सय मतगणना सकिँदा थापाको १ सय २४ मत आएको छ ।
यस्तै, दोस्रोमा प्रदीप पाैडेलकाे ७३, डा.प्रकाशशरण महतको ७०, विश्वप्रकाश शर्माको ६७, डा.मिनेन्द्र रिजालको ४० र डा.राजाराम कार्कीको १ मत आएको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमा...