काठमाडौँ, २ जेठ । आज देशभर सय ७ कोरोना ३६८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय ९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा १८८१ , ललितपुरमा ४३६ र भक्तपुरमा २९२ संक्रमित थपिएका हुन् । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परिक्षण बाट ५२ जनाको […]