प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ ।
एकै पटक पाँच ठाउँमा लोकसेवाबाट नाम निकाल्ने नर्स मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीले बधाई दिएका छन्।
काठमाडौं, २० असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलाई बधाई दिएका छन् । बधाई दिँदै ओलीले मायाले जाति, धर्म, र देशको सीमाको पर्खाल नाघेर उचाइ लिएको उल्लेख गरेका छन् । यसले जाति, धर्म, सम्प्रदायमा समानता खोज्न सिकाउने उनको भनाई छ । ‘नेपाली टिकटकर आयुषसिंह ठकुरी […]
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवा र अध्यक्ष ओलीले प्रधानमन्त्री बनेका प्रचण्डलाई रोष्टमबाट बधाई दिएका हुन्। उनीहरूले प्रचण्डको सफल कार्यकालको कामनासमेत गरेका छन्।
काठमाण्डौ – नेकपा एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ । ललितपुर २ बाट विजयी प्रेमबहादुर महर्जनलाई अध्यक्ष ओलीले फोटोसहित ट्वीट गर्दै बधाई दिनुभएको हो ।
ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई नौ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो ।
pic.twitter.com/QCaoPHCwCp
— K P Sharma Oli (@kpsharmaoli) Nov...
नेदरल्याण्डलाई पराजित गर्दै त्रिदेशीय क्रिकेट जित्न सफल नेपाली टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। आइतबार विहान सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनगणतन्त्र चीनको राज्य परिषद्को प्रधानमन्त्रीमा लि खछ्याङ पुनः नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।