नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई

नेदरल्याण्डलाई पराजित गर्दै त्रिदेशीय क्रिकेट जित्न सफल नेपाली टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। आइतबार विहान सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन्।

सम्बन्धित सामग्री

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई…