मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने ।
गत कात्तिक २८ गते मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको कोबाङ, नाउरीकोट, लार्जुङ र बोक्सीखोला क्षेत्रमा ‘मानापाथी’ नामको हिमालबाट हिउँ पग्लेर हिमपहिरो खस्यो । मानवीय क्षति खासै नभए तापनि सो हिम पहिरोमा परेर १ सय ५० वटा पशु चौपाया (याक र चौंरी) पुरिएर बेपत्ता भएको थियो । साथै सो हिमपहिरोले लागेर स्थानीय अमरसिंह माविका शिक्षक तथा विद्यार्थी […]
हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना
काठमाडौं । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । जलवायु परिवर्तनको असर हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति […]
The post न जनता सुरक्षित छन्, न त हिमताल नै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
मानवबस्ती नजिकै भएकाले पर्यटकहरू मनाङको गंगापूर्ण हिमताल सयर गर्न रुचाउँछन् । तर पछिल्लो समय बाढीपहिरोका कारण गंगापूर्ण हिमताल जोखिममा परेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । हिमपहिरो र पछिल्लोपटक आएको बाढीपहिरोले ताल पुरिँदै आएको छ ।
जलवायु परिवर्तनका कारण चरम जलवायु घटनाका क्षेत्रीय र सामयिक ढाँचाहरू परिवर्तन हुन सक्ने सम्भावना छ । नेपालको विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलापबाट सिर्जित साथै जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारणले विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल विस्फोट, हिमपहिरो तथा विनाशकारी भूकम्पको जोखिममा रहेको विभिन्न अध्ययन–अनुसन्धान […]
अन्नपूर्ण चौथो हिमालको बीचबाट २०६९, वैशाख २३ गते उस्तै हिमपहिरो झर्यो। वैशाखको मध्यदिनमा हिमपहिरो झरेर सेती नदीमा बाढी आउला भनेर त्यसअघि कसैले चिताएका थिएनन्।