‘लाइफ इन एलए’ले ल्यायो पहिलो गीत ‘पागल प्रेमी’

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो ‘लाइफ इन एलए’ । फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत रिलिज गरेको हो । माया प्रेमका भावनाहरु समेटिएको गीतमा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्ट माथी फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्टको अलवा गौरव पहारी, बुद्धि