काठमाडौं, २८ माघ । कामना सेवा विकास बैंकले स्मार्टच्वाइस टेक्नोलोजिजसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । दूई कम्पनीबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी उक्त साझेदारी भएको हो । सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सो पत्रमा […]