काठमाडौँ- डडेल्धुरा जिल्ला सदरमुकाम पछिल्लो समयमा देउडामय बनेको छ । देउडा खेल्न र हेर्नेको जिल्ला सदरमुकाममा घुइँचो छ । स्थानीय गाउँमा गौरा पर्वको समापन भएसँगै जिल्ला सदरमुकाम बागबजारमा गौरा महोत्सवको आयोजना गरिएको हो । मङ्गलबारदेखि राष्ट्रिय गौरा महोत्सव, २०७९ सुरु भएसँगै जिल्ला सदरमुकाम बागबजार र तोफानडाँडा क्षेत्र देउडामय बनेको हो । स्थानीय संस्कृतिको जगेर्ना र […]