डडेल्धुरा र डोटीमा सवारी लाइसेन्सका लागि ट्रायल सुरु

डडेल्धुरा : डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल सुरु भएको छ। शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेल्धुरा र डोटीमा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका हुन्।शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका मुख्यमन्त्री भट्टले दिउँसो डडेल्धुरामा ट्रायल उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले लाइसेन्स प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएको र सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक रहेको बताए।उनले ने