डडेल्धुरा मेडिकल कलेजमा स्वास्थ्य समितिको अनुगमन

डडेल्धुरा । अध्यापन अनुमति पाएर कक्षा सञ्चालनको तयारीमा जुटेको डडेल्धुरा मेडिकल कलेजमा छ जना सांसदसहितको टोली पुगेको छ । छ जना सांसद सम्मिलित प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले डडेल्धुरा मेडिकल कलेज पुगेर अनुगमन गरेको । समितिका सभापति प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीको नेतृत्वमा सांसद अरुणकुमारी चौधरी, दिपा शर्मा, बद्री पाण्डे, विनिताकुमारी सिंह, ज्ञानु बस्नेत […] The post डडेल्धुरा मेडिकल कलेजमा स्वास्थ्य समितिको अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मेडिकल कलेज सञ्चालन तयारी

प्रस्तावित डडेल्धुरा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको छ। सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय मातहतको डडेल्धुरा अस्पतालमा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको हो।