रास्वपा महामन्त्री ढकाल भन्छन्– सरकारबाट बाहिरिनुपर्छ भन्‍ने मेन्टालिटी धेरै साथीहरूको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सम्पन्न उपनिर्वाचनमा तीनमध्ये दुई क्षेत्रमा जित्यो । पार्टी सभापति रवि लामिछानेले चितवन–२ बाट सहजै जित्छन् भन्ने धेरैको अनुमान भए पनि अर्थशास्त्री डा. स्वर्णिम वाग्ले तनहुँ–१ मा विजयी होलान् भनेर कमैले सोचेका थिए । तर, थुप्रैको अनुमानविपरीत वाग्लेले जिते । वाग्ले...

सम्बन्धित सामग्री

रास्वपा तत्काल सरकारबाट नबाहिरिने

सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोक कुमार चौधरीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

रास्वपा बाहिरिँदैमा सरकारलाई केही फरक पर्दैन : अध्यक्ष यादव

काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिँदैमा सरकारलाई केही फरक नपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा सरकारबाट बाहिरिँदैमा सरकारलाई केही फरक नपर्ने बताएका हुन्। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई संख्यात्मक हिसाबले खासै फरक पर्दैन। अहिले पनि कम्फटेवल […]

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारदेखि छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद्

एमाले सरकारबाट वाहिरियो, रास्वपा अनिर्णित

नेकपा एमाले सरकारबाट वाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा ...

सरकारबाट बाहिरियो रास्वपा

रास्वपाका सभापति लामिछानेले प्रयोग गर्दै आएको नेपाली नागरिकता प्रमाणपत्र सर्वोच्च अदालतको माघ १२ गतेको फैसलाले अवैध ठहर गरेको थियो।...

रास्वपा बैठक : धारणा राख्ने क्रम जारी

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठकमा उपस्थित् सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ। रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने वा नबाहिरिने बारे उपस्थित् सदस्यहरुले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको रास्वपाका एक सांसदले बताए। आजको बैठकलाई सरकारमा रहने वा नरहने बारे निर्णाय बैठक मानिएको छ। file […]

रास्वपाका अधिकांश नेता उपत्यका बाहिर

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश नेता उपत्यका बाहिर रहेका छन् । रबि लामिछानेको नागरिकता विवादपछि रिक्त रहेको गृहमन्त्रालय रास्वपाले आफ्नो दाबी गर्दै आएको छ । रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आजसम्मको अल्टिमेन्टम दिएको थियो । अल्टिमेन्टम अनुसार गृहमन्त्रालयको नेतृत्व आफूहरुले नपाएमा सरकारबाट बाहिने पक्षमा रास्वपा छ । प्रधानमन्त्री प्रचण्ड […]