राष्ट्र बैंकले जारी गरेको निर्देशन २४ घण्टा नबित्दै खारेज

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ ।केन्द्रीय बैंकले अस्ति शुक्रवार एकीकृत निर्देशन जारी गरी केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । तर केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु पौडेलले अर्को सूचना निकालेर अस्ति जारी भएको निर्देशन खारेज भएको जानकारी दिनुभयो । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको गाडी पैठारीमा लगाइएको बन्देज हटेको छ ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्द...

सम्बन्धित सामग्री

क्रान्तिकारीले सुरु गर्यो 'त्रिवि बचाउ संघर्ष’ अभियान

काठमाडौं :  नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारीले ‘त्रिभुवन विश्वविद्यालय बचाउ संघर्ष’ सुरु गरेको छ।विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै क्रान्तिकारीले विश्वविद्यालय रुपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको जनाएको छ।एक विज्ञप्ति जारी गर्दै संगठनले संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। आजदेखि भदौ २२ गतेसम्म २४ घण्टा विश्वविद्यालय खुल्ला रहने अभियान सुरु गरेको जनाएको छ।विश्वविद्यालय २४ घण्टा खुल्ला राख्‍ने, कक

श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्न कसरत जारी

काठमाडौं– नियुक्त भएको २४ घण्टा नपुग्दै अर्थमन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्ने कसरत तीव्र भएको छ । श्रीलंकाबाट प्रकाशित हुने अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार बण्डुला गुणवर्देनालाई नयाँ अर्थमन्त्रीका रुपमा सिफारिस गरिएको छ । स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले जनाएअनुसार उनलाई नयाँ अर्थमन्त्री नियुक्त गर्नेबारे छलफल भइरहेको छ । यसअघि अर्थमन्त्रीमा नियुक्त […]

रुसको आक्रामक गतिविधि केही कमजोर : युक्रेन

रुसको आक्रमक गतिविधि पछिल्लो २४ घण्टा केही कमजोर भएको युक्रेनी रक्षा अधिकारीले दाबी गरेका छन्। युक्रेनको सेनाले रुसी आक्रमणको १३ औँ दिनका बारेमा जारी गरेको जानकारीमा पछिल्लो २४ घण्टामा ‘शत्रुका आक्रामक गतिविधि’ केही कमजोर भएको देखिएको उल्लेख छ । तर सर्वाजनिक स्थल तथा पूर्वाधारमा मिसाइल र बम आक्रमण भने रुसले जारी राखेको युक्रेनी सेनाले जनाएको […]

अबको २४ घण्टा निकै कठिनसँगै देशको भविष्यका लागि निर्णायक : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबको २४ घण्टा आफ्नो देशका लागि निकै कठिन र महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको टेलिफोन संवादको क्रममा राष्ट्रपति जेलेन्स्कीले युद्ध जारी रहँदा अबको समय निर्णायक हुने उल्लेख गरेका हुन् । युक्रेनका अधिकांश क्षेत्रमा अहिले युद्ध जारी छ । गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको हो । युक्रेनी […]

निर्णयको २४ घण्टा नबित्दै रोकियो कोभिडको थप मात्रा खोप कार्यक्रम

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ। निश्चित लक्षित समूहका लागि थप मात्रा खोप दिने सूचना सोमबारमात्र जारी भएको थियो। २४ घण्टा नपुग्दै खोप कार्यक्रम स्थगित गरिएको हो। सबै नागरिकलाई पूरै मात्रा खोप उपलब्ध गराउनुपर्ने अवस्था भएकाले थप मात्राबारे माघ महिनामा मात्र नयाँ कार्यक्रम सञ्चालन…

‘प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टा भित्र हाजिर गराउनु’ -उच्च अदालत

जनकपुर । उच्च अदालत जनकपुरले प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रलाई गाउँपालिका अध्यक्षले हाजिर गर्न नदिएको विषयमा दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले मिश्रलाई २४ घण्टाभित्र हाजिर गराउन महोत्तरी गाउँपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफूलाई गाउँपालिकाका अध्यक्ष सुनिल […]

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको बन्देज कायमै

काठमाडौं, कार्तिक १५। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो । सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी […]

२४ घण्टा नबित्दै खारेज भयो राष्ट्र बैंकको निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो । सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी आयातमा […] The post २४ घण्टा नबित्दै खारेज भयो राष्ट्र बैंकको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्र बैंकको निर्देशन २४ घण्टामै खारेज

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रवार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो ।केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलले शनिवार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिए । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत