श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्न कसरत जारी

काठमाडौं– नियुक्त भएको २४ घण्टा नपुग्दै अर्थमन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्ने कसरत तीव्र भएको छ । श्रीलंकाबाट प्रकाशित हुने अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार बण्डुला गुणवर्देनालाई नयाँ अर्थमन्त्रीका रुपमा सिफारिस गरिएको छ । स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले जनाएअनुसार उनलाई नयाँ अर्थमन्त्री नियुक्त गर्नेबारे छलफल भइरहेको छ । यसअघि अर्थमन्त्रीमा नियुक्त […]