काँग्रेसको घोषणापत्र तयारी समितिमा आरजुसहित २८ सदस्य थप

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत गरेका छन् । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनीत भएकी छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगन्ज उपमहानगरकी उपमेयरकी उमा थापा […]

सम्बन्धित सामग्री

‘कालोपोथी’ निर्देशक मीन भाम कांग्रेसको घोषणापत्र तयारी समिति सदस्यमा मनोनित

काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कांग्रेसको घोषणापत्र तयारी समितिमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मनोनयन भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका थिए । निर्देशक भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भैसकेका […]

कांग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत

काठमाडौँ,५ असोज । नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति–२०७९’लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । समिति सदस्यमा पार्टीका सहमहामन्त्री फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, […]

क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा

काठमाडाैँ- नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो। देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा […]

क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा

काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । देउवाले आज […]

कांग्रेसको घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीसहित ४१ सदस्य मनोनित

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीसहित ४१ सदस्य थप मनोनित गरेका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन —२०७९ घोषणापत्र तयारी समिति’ मा महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ६ जना सहमहामन्त्रीसहित अन्य सदस्य मनोनित भएका हुन् । हेरौं सदस्यहरुको नामावली १) सदस्य — […]

कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित गरेका छन् ।  देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । समितिको सदस्यमा ६ जना सहमहामन्त्री रहेका छन् । १.     सदस्य     — सहमहामन्त्री  फरमुल्लाह मंसुर २.     सदस्य    — सहमहामन्त

काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थपिए सदस्य

नेपाली काँग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’मा सदस्यहरु मनोनयन गरेको छ ।काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले— पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा गठन गरेको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा  थप सदस्यहरू मनोनित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा २८ जना मनोनीत

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनीत गरेका छन्। उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज (सोमबार) सदस्य मनोनीत गरेका हुन्।घोषणापत्र तयारी समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवा